header AD


सेवा विवरण

नाम, थर संशोधन

सेवा कोड

—

सेवाको प्रकार

In-person

सेवा प्रदान गर्ने विभाग

वडा कार्यालय

अनलाइन सेवा लिङ्क

—

आवश्यक प्रक्रिया

—

शुल्क

आर्थिक ऐन बमोजिम

शुल्क विवरण

आर्थिक ऐन बमोजिम

लाग्ने समय

सोही दिन

सेवा प्रवाह समय

सोही दिन

उजुरी अधिकारी

—

आवश्यक कागजातहरू

१. सम्बन्धित व्यक्तिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि १ प्रति
२. नाम, थर आदि फरक परेको सम्बन्धित कागजपत्रको प्रतिलिपि १ प्रति
३. सम्बन्धित वडा कार्यालयको मुचुल्का एवं सिफारिस

जिम्मेवार व्यक्ति / खण्ड

वडा कार्यालय

प्रक्रियाका चरणहरू

वडा कार्यालय

सम्बन्धित कानून

—

सेवा विवरण

नागरिकता प्रतिलिपि सिफारिस

सेवा कोड

2

सेवाको प्रकार

In-person

सेवा प्रदान गर्ने विभाग

वडा कार्यालय

अनलाइन सेवा लिङ्क

—

आवश्यक प्रक्रिया

—

शुल्क

आर्थिक ऐन बमोजिम

शुल्क विवरण

आर्थिक ऐन बमोजिम

लाग्ने समय

तुरुन्तै

सेवा प्रवाह समय

तुरुन्तै

उजुरी अधिकारी

—

आवश्यक कागजातहरू

१. अनुसूची बमोजिम निवेदन फाराम
२. सम्बन्धित वडा अध्यक्षको सिफारिस
३. हराएको ना.प्र.पत्रको प्रतिलिपि वा किटानी मिति खुल्ने कागजात
४. ना.प्र.पत्र झुत्रो भएको, फोटो बिग्रेको वा फोटो उफकिएका भएमा सोको सक्कल प्रति

जिम्मेवार व्यक्ति / खण्ड

—

प्रक्रियाका चरणहरू

वडा कार्यालय

सम्बन्धित कानून

—

सेवा विवरण

नागरिकता प्रमान – पत्र सिफारिस

सेवा कोड

1

सेवाको प्रकार

In-person

सेवा प्रदान गर्ने विभाग

वडा कार्यालय

अनलाइन सेवा लिङ्क

—

आवश्यक प्रक्रिया

—

शुल्क

आर्थिक ऐन बमोजिम

शुल्क विवरण

आर्थिक ऐन बमोजिम

लाग्ने समय

कागजात पुगेमा तुरुन्तै

सेवा प्रवाह समय

कागजात पुगेमा तुरुन्तै

उजुरी अधिकारी

—

आवश्यक कागजातहरू

१. नेपाल राजपत्र भाग ३ अनुसूची १ नियम को उपनियम २ सँगम्बन्धि विवरण भरेको फाराम १ प्रति
२. सम्बन्धित वडा अध्यक्षको सिफारिस
३. हालसालै खिचेको पासपोर्ट साइजको फाटो ३ प्रति
४. निवेदकको पिता÷पति वा सनाखत गर्ने घर परिवारको व्यक्तिको नागरिकता प्रमाणपत्रकोप्रतिलिपि २
प्रति
५. विवाहित महिलाको हकमा विवाह दर्ता प्रमाण–पत्रको प्रतिलिपि २ प्रति
६. जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि १ प्रति
७. जन्म मिति खुलेको शैक्षिक योग्यता प्रमाणपत्रको प्रतिलिपि २ प्रति
८. अन्य स्थानीय तहबाट बसाई सरी आएको व्यक्तिको हकमा बसाई सराई दर्ताको प्रमाणपत्रको १ प्रति
९. निवेदकको पिता÷पतिको मृत्यु भएको अवस्थामा मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि २ प्रति
१०. सम्बन्धित वडाको किटानी सर्जमिन मुचुल्का र उपर्युक्त विवरण उल्लेखित निवेदन
११. विवाहित महिलाको हकमा, निको बाबु वा अन्य माइती तर्पmको सम्बन्धित व्यक्तिको ना.प्र.प. को २
प्रति

जिम्मेवार व्यक्ति / खण्ड

वडा कार्यालय

प्रक्रियाका चरणहरू

वडा कार्यालय

सम्बन्धित कानून

—

सबै नागरिक वडापत्र हेर्नुहोस्

‹
›
आ सो मं बु बि शु श

यस महिनाका सम्पूर्ण कार्यक्रमहरू

जिन्सी तथा सम्पत्तिको निरीक्षण गरी प्रतिवेदन तयार गरिसक्ने

२०८३-०५-०१ | ००:००

कर्मचारीको मासिक बैठक बसी साउन महिनाको कार्यसम्पादन समीक्षा गर्ने, योजना महाशाखा/शाखाले आयोजना गर्ने काम सुरु गर्ने

२०८३-०५-०२ | ००:००

कर्मचारीको मासिक बैठक बसी साउन महिनाको प्रगति समीक्षा गर्ने, भदौ महिनाको कार्ययोजना स्वीकृत गर्ने

२०८३-०५-०४ | ००:००

राष्ट्रिय सूचना दिवस

२०८३-०५-०४ | ००:००

विश्व मानवता दिवस

२०८३-०५-०४ | ००:००

LGPAS को प्रारम्भिक प्रतिवेदन विषयगत समिति/शाखाले प्रमुख प्रशासकीय अधिकृत समक्ष पेश गर्ने

२०८३-०५-१५ | ००:००

गाउँ/ नगरपालिकाको ५ र १० वर्षे उपलब्धिहरुको अभिलेखीकरण र प्रचार प्रसार गर्न प्रतिवेदन तयारी कार्यदलको बैठक गर्ने

२०८३-०५-१६ | ००:००

स्थानीय विपद व्यवस्थापन समितिको बैठक बस्ने (वडा तहमा समेत)

२०८३-०५-१७ | ००:००

लेखासमितिको बैठक बसी लेखा परीक्षण प्रतिवेदन उपर दफावार छलफल गर्ने

२०८३-०५-१८ | ००:००

न्यायिक समितिको मासिक बैठक बस्ने

२०८३-०५-१९ | ००:००

स्वास्थ्य संस्था व्यवस्थापन समितिको बैठक बस्ने (वडा तहमा समेत)

२०८३-०५-२२ | ००:००

LGPAS स्वमूल्याङ्कन समितिले प्रारम्भिक प्रतिवेदन कार्यपालिकामा पेश गर्ने

२०८३-०५-२४ | ००:००

जनप्रतिनिधि तथा कर्मचारीहरुको सम्पति विवरण तयार गरी सम्बन्धित निकायमा पठाइसक्ने

२०८३-०५-२६ | ००:००

अनुगमन तथा सुपरीवेक्षण समितिले अनुगमन प्रतिवेदन कार्यपालिकामा पेश गर्ने

२०८३-०५-२९ | ००:००

LGPAS को प्रारम्भिक प्रतिवेदन जिल्ला समन्वय समितिमा पठाउने

२०८३-०५-३१ | ००:००



सारांश
नवराजपुर नेपालको दक्षिण-पूर्वी मधेश प्रदेश, सिरहा जिल्लाको एउटा गाउँपालिका हो।नेपाल सरकारले लागू गरेको नयाँ स्थानीय प्रशासनिक संरचना अनरुप साविकका भगवतीपुर, मझैरा र नवराजपुर गाउँ विकास समितिहरूलाई गाभिएर नवराजपुर गाउँपालिका गठन भएको हो ।नवराजपुर गाउँपालिका अन्तर्गत ५ वटा वडा रहेको छ ।हाल गाउँपालिकाको प्रशासकीय कार्यालय नवराजपुरको हुलाकि राजमार्गको दक्षिण तर्फ २००मि. मा रहेको छ। नेपालको जनगणना २०२१ अनुसार यस गाउँपालिकामा कुल १९०१९ जनसंख्या रहेको छ र यस गाउँपालिकाको कुल क्षेत्रफल ३२.१८ व.कि.मी रहे

सबै हेर्नुहोस्