header AD

नं सेवा विवरण आवश्यक प्रक्रिया आवश्यक कागजातहरू शुल्क शुल्क विवरण लाग्ने समय जिम्मेवार व्यक्ति / खण्ड सेवा प्रवाह समय उजुरी अधिकारी सेवा कोड सेवाको प्रकार दायरा विभाग प्रक्रियाका चरणहरू सम्बन्धित कानून लिङ्क
1 — १. सम्बन्धित व्यक्तिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि १ प्रति
२. नाम, थर आदि फरक परेको सम्बन्धित कागजपत्रको प्रतिलिपि १ प्रति
३. सम्बन्धित वडा कार्यालयको मुचुल्का एवं सिफारिस
आर्थिक ऐन बमोजिम आर्थिक ऐन बमोजिम सोही दिन वडा कार्यालय सोही दिन — — In-person वडा कार्यालय वडा कार्यालय — —
2
नागरिकता प्रतिलिपि सिफारिस विस्तृत विवरण हेर्नुहोस्
— १. अनुसूची बमोजिम निवेदन फाराम
२. सम्बन्धित वडा अध्यक्षको सिफारिस
३. हराएको ना.प्र.पत्रको प्रतिलिपि वा किटानी मिति खुल्ने कागजात
४. ना.प्र.पत्र झुत्रो भएको, फोटो बिग्रेको वा फोटो उफकिएका भएमा सोको सक्कल प्रति
आर्थिक ऐन बमोजिम आर्थिक ऐन बमोजिम तुरुन्तै — तुरुन्तै — 2 In-person वडा कार्यालय वडा कार्यालय — —
3
नागरिकता प्रमान – पत्र सिफारिस विस्तृत विवरण हेर्नुहोस्
— १. नेपाल राजपत्र भाग ३ अनुसूची १ नियम को उपनियम २ सँगम्बन्धि विवरण भरेको फाराम १ प्रति
२. सम्बन्धित वडा अध्यक्षको सिफारिस
३. हालसालै खिचेको पासपोर्ट साइजको फाटो ३ प्रति
४. निवेदकको पिता÷पति वा सनाखत गर्ने घर परिवारको व्यक्तिको नागरिकता प्रमाणपत्रकोप्रतिलिपि २
प्रति
५. विवाहित महिलाको हकमा विवाह दर्ता प्रमाण–पत्रको प्रतिलिपि २ प्रति
६. जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि १ प्रति
७. जन्म मिति खुलेको शैक्षिक योग्यता प्रमाणपत्रको प्रतिलिपि २ प्रति
८. अन्य स्थानीय तहबाट बसाई सरी आएको व्यक्तिको हकमा बसाई सराई दर्ताको प्रमाणपत्रको १ प्रति
९. निवेदकको पिता÷पतिको मृत्यु भएको अवस्थामा मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि २ प्रति
१०. सम्बन्धित वडाको किटानी सर्जमिन मुचुल्का र उपर्युक्त विवरण उल्लेखित निवेदन
११. विवाहित महिलाको हकमा, निको बाबु वा अन्य माइती तर्पmको सम्बन्धित व्यक्तिको ना.प्र.प. को २
प्रति
आर्थिक ऐन बमोजिम आर्थिक ऐन बमोजिम कागजात पुगेमा तुरुन्तै वडा कार्यालय कागजात पुगेमा तुरुन्तै — 1 In-person वडा कार्यालय वडा कार्यालय — —