सामाचार
नयाँ व्यवसाय दर्ता सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
१ बजेको समय भित्र आइ रीट पुगेको अवस्था भए सोही दिन र त्यस पछिको समयमा आएमा भोली पल्ट साथै रीट नपुगेको अवस्थामा अझ समय लाग्नेछ ।
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष
सेवा दिने कार्यालय:
सम्बन्धि वडा कार्यालय
सेवा शुल्क:
रु. ३००।–
आवश्यक कागजातहरु:
- कुन निकायमा दर्ता गर्न चाहेको हो स्पस्ट खुल्ने गरिको निवेदन जस्तै पान नं. मा दर्ता आन्तरिक राजश्व, घरेलु तथा साना उद्योग, कम्पनी रजिष्टर वा सम्बन्धित स्थानिय निकायमा ,
- ना.प्र.प.को प्रतिलिपी,
- विदेशीको हकमा राहदानीको प्रमाणित प्रतिलिपी वा सम्बन्धित दुताबासले जारी गरेको निजको परिचय खुल्ने सिफारिस,
- पासपोर्ट साइजको २ प्रति फोटो,
- आफ्नै घर टहरामा संचालन गर्ने भए चालु आ.व. सम्म तिरेको मालपोत वा एकिकृत सम्पत्ति करको रसिद, बहालमा भए घर बहाल सम्झौता ।
- उल्लेखित कागजातहरु सहित सम्बन्धित वडा कार्यालयमा निवेदन दिनु पर्नेछ । आवश्यक परेमा स्थलगत सरजमिन मुचल्का तथा अन्य जाँचबुझको आधारमा दिइनेछ ।