आज मिति २०८३/६/२१ गते यस गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत श्री राकेश ओझाज्यू लाई यस कार्यालयमा हाजिर भई जिम्मेवारी सम्हाल्नु भएकोमा हार्दिक स्वागत गर्दछौँ। यहाँहरूको अनुभव, दक्षता र नेतृत्वबाट कार्यालयको सेवा प्रवाह अझ प्रभावकारी हुने विश्वास लिएका छौँ।सफल कार्यकालको हार्दिक शुभकामना!
Nawarajpur Gaunpalika