नागरिकता प्रमान – पत्र सिफारिस

सेवा कोड: 1 In-person

आवश्यक प्रक्रिया
—
शुल्क
आर्थिक ऐन बमोजिम
लाग्ने समय
कागजात पुगेमा तुरुन्तै
सेवा प्रवाह समय
कागजात पुगेमा तुरुन्तै
उजुरी अधिकारी
—
दायरा विभाग
वडा कार्यालय
आवश्यक कागजातहरू
१. नेपाल राजपत्र भाग ३ अनुसूची १ नियम को उपनियम २ सँगम्बन्धि विवरण भरेको फाराम १ प्रति
२. सम्बन्धित वडा अध्यक्षको सिफारिस
३. हालसालै खिचेको पासपोर्ट साइजको फाटो ३ प्रति
४. निवेदकको पिता÷पति वा सनाखत गर्ने घर परिवारको व्यक्तिको नागरिकता प्रमाणपत्रकोप्रतिलिपि २
प्रति
५. विवाहित महिलाको हकमा विवाह दर्ता प्रमाण–पत्रको प्रतिलिपि २ प्रति
६. जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि १ प्रति
७. जन्म मिति खुलेको शैक्षिक योग्यता प्रमाणपत्रको प्रतिलिपि २ प्रति
८. अन्य स्थानीय तहबाट बसाई सरी आएको व्यक्तिको हकमा बसाई सराई दर्ताको प्रमाणपत्रको १ प्रति
९. निवेदकको पिता÷पतिको मृत्यु भएको अवस्थामा मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि २ प्रति
१०. सम्बन्धित वडाको किटानी सर्जमिन मुचुल्का र उपर्युक्त विवरण उल्लेखित निवेदन
११. विवाहित महिलाको हकमा, निको बाबु वा अन्य माइती तर्पmको सम्बन्धित व्यक्तिको ना.प्र.प. को २
प्रति
शुल्क विवरण
आर्थिक ऐन बमोजिम
जिम्मेवार व्यक्ति / खण्ड
वडा कार्यालय
प्रक्रियाका चरणहरू
वडा कार्यालय
सम्बन्धित कानून
—