घर जग्गा नामसारी सिफारिस
—
In-person
वडा कार्यालय
—
—
0
—
१ बजेको समय भित्र आइ रीट पुगेको अवस्था भए सोही दिन र त्यस पछिको समयमा आएमा भोली पल्ट साथै रीट नपुगेको अवस्थामा अझ समय लाग्नेछ ।
१ बजेको समय भित्र आइ रीट पुगेको अवस्था भए सोही दिन र त्यस पछिको समयमा आएमा भोली पल्ट साथै रीट नपुगेको अवस्थामा अझ समय लाग्नेछ ।
—
घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेको निवेदन,
ना.प्र.प.को प्रतिलिपी,
जग्गा धनी पूर्जाको प्रतिलिपी,
मृतकबाट भए मृत्यू दर्ता प्र.प.को प्रतिलिपी,
फाइल नक्साको प्रतिलिपी,
आवश्यक परेको अवस्थामा मृतक संग हकवालाले काययम गरेको नाता प्रमाणित प्र.प.को प्रतिलिपी,
चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद,
स्थलगत सर्जमिन मुचुल्का र कानुनी जटिलता देखिएमा कानुनी राय प्रतिवेदन,
पासपोर्ट साइजको २ प्रति फोटो ।
वडा अध्यक्ष
आर्थिक ऐन बमोजिम
—
नगरिता सिफारिस
—
In-person
वडा कार्यालय
—
—
0
—
१ बजेको समय भित्र आइ रीट पुगेको अवस्था भए सोही दिन र त्यस पछिको समयमा आएमा भोली पल्ट साथै रीट नपुगेको अवस्थामा अझ समय लाग्नेछ ।
१ बजेको समय भित्र आइ रीट पुगेको अवस्था भए सोही दिन र त्यस पछिको समयमा आएमा भोली पल्ट साथै रीट नपुगेको अवस्थामा अझ समय लाग्नेछ ।
—
निवेदन,
जन्म दर्ता प्र.प. को प्रतिलिपी,
शैक्षिक प्र.प. हरुको प्रतिलिपी,
बाबु आमाको नागरिकता प्र.प.को प्रतिलिपी,
बिबाहित भएको अवस्थामा बिबाह दर्ता प्र.प.को प्रतिलिपी, बाबको नाागरिकता प्र.प.को प्रतिलिपी, पतिको ना.प्र.प.को प्रतिलिपी,
व्यक्तिगत घट्ना दर्ता लागू हुन भन्दा पहिलाको जन्म तथा बिबाह भएको अवस्थामा जन्म तथा बिबाह प्रमाणित सिफारिस,
पासपोर्ट साइजको २ प्रति फोटो ।
वडा अध्यक्ष
आर्थिक ऐन बमोजिम
—
यस महिनाका सम्पूर्ण कार्यक्रमहरू
महाअष्टमी
२०८३-०७-०२ | ००:००
महानवमी
२०८३-०७-०३ | ००:००
विजया दशमी
२०८३-०७-०४ | ००:००
पापांकुश एकादशी
२०८३-०७-०५ | ००:००
संयुक्त राष्ट्र संघ दिवस
२०८३-०७-०७ | ००:००
विश्व शहरीकरण दिवस
२०८३-०७-०८ | ००:००
कोजाग्रत पूर्णिमा
२०८३-०७-०९ | ००:००
नागरिक सरोकारका सूचना अद्यावधिक (कार्तिक ७ गते भित्र तयार गर्ने)
२०८३-०७-०९ | ००:००
कर्मचारीको मासिक बैठक बसी असोज महिना र त्रैमासिक अवधिको कार्यसम्पादन समीक्षा गर्ने
२०८३-०७-१० | ००:००
असोज महिना तथा पहिलो त्रैमासिकको प्रगति विवरण तयार गरी समीक्षा गर्ने
२०८३-०७-११ | ००:००
कार्तिक महिना तथा दोस्रो त्रैमासिक कार्ययोजना तयार गर्ने
२०८३-०७-११ | ००:००
आलेप प्रतिवेदन पहिलो त्रैमासिक अध्यक्ष समक्ष पेश गर्ने (पहिलो त्रैमासिक समीक्षा कार्तिक १५ भित्र)
२०८३-०७-१२ | ००:००
कार्यपालिकाको मासिक बैठक सञ्चालन गर्ने
२०८३-०७-१३ | ००:००
उपाध्यक्षले गै.स.स. समुदायमा आधारित संस्था, निजी क्षेत्रसँग समन्वय बैठक आयोजना गर्ने
२०८३-०७-१३ | ००:००
स्थानीय विपद व्यवस्थापन समितिको बैठक बस्ने (वडा तहमा समेत)
२०८३-०७-१६ | ००:००
अनुगमन तथा सुपरीवेक्षण समितिले अनुगमन प्रतिवेदन कार्यपालिकामा पेश गर्ने
२०८३-०७-१७ | ००:००
वडा समितिको नियमित बैठक बस्ने
२०८३-०७-१७ | ००:००
स्वास्थ्य संस्था व्यवस्थापन समितिको बैठक बस्ने (वडा तहमा समेत)
२०८३-०७-१९ | ००:००
गत आर्थिक वर्षको सामाजिक परीक्षण सम्पन्न गर्ने
२०८३-०७-२० | ००:००
स्थानीय सरकार सम्बन्धी सूचनाको सूची प्रकाशन गर्ने
२०८३-०७-२० | १८:१५
काग तिहार
२०८३-०७-२१ | ००:००
विश्व रेडियोग्राफी दिवस
२०८३-०७-२२ | ००:००
कुकुर तिहार
२०८३-०७-२२ | ००:००
लक्ष्मी पूजा
२०८३-०७-२२ | ००:००
गोवर्द्धन पूजा, म्ह पूजा
२०८३-०७-२४ | ००:००
भाइटीका
२०८३-०७-२५ | ००:००
फाल्गुनन्द जयन्ती
२०८३-०७-२५ | ००:००
विश्व निमोनिया दिवस
२०८३-०७-२६ | ००:००
शिक्षा समितिको बैठक बस्ने (वडा तहमा समेत)
२०८३-०७-२७ | ००:००
न्यायिक समितिको मासिक बैठक बस्ने
२०८३-०७-२७ | ००:००
विश्व मधुमेह दिवस
२०८३-०७-२८ | ००:००
छठ पर्व
२०८३-०७-२९ | ००:००
सार्वजनिक सुनुवाई (पहिलो त्रैमासिक)
२०८३-०७-३० | ००:००
विषयगत समितिहरुको बैठक बस्ने
२०८३-०७-३० | ००:००
नवारजपुर गाउँपालिका
२३ असार, २०८३
नवारजपुर गाउँपालिका
२३ असार, २०८३
समाचार उपलब्ध छैन।