सामाचार
संस्था दर्ता सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
१ बजेको समय भित्र आइ रीट पुगेको अवस्था भए सोही दिन र त्यस पछिको समयमा आएमा भोली पल्ट साथै रीट नपुगेको अवस्थामा अझ समय लाग्नेछ ।
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष
सेवा दिने कार्यालय:
सम्बन्धि वडा कार्यालय
सेवा शुल्क:
रु. ३००।–
आवश्यक कागजातहरु:
- विस्तृत व्यहोरा सहितको निवेदन,
- ना.प्र.प.को प्रतिलिपी,
- चालु आ.व. सम्म व्यवसाय नविकरण गरेको प्रमाण पत्रको सक्कलै प्रति ,
- स्थलगत प्रतिवेदन,
- विदेशीको हकमा राहदानी वा सम्बन्धित दुताबासले जारी गरेको निजका परिचय खुल्ने कागजातहरु ।
- उल्लेखित कागजातहरु सहित सम्बन्धित वडा कार्यालयमा निवेदन दिनु पर्नेछ । आवश्यक परेमा स्थलगत सरजमिन मुचल्का तथा अन्य जाँचबुझको आधारमा गरिनेछ ।