FAQs Complain Problems

श्री आधारभुत विद्यालय मेन्हा, नवराजपुर-५

विद्यालयको तस्विर

1 / 6

2 / 6

3 / 6

4 / 6

5 / 6

6 / 6

 

श्री आधारभुत विद्यालय मेन्हा, नवराजपुर-५
श्री आधारभुत विद्यालय मेन्हा, नवराजपुर-५
श्री आधारभुत विद्यालय मेन्हा, नवराजपुर-५
श्री आधारभुत विद्यालय मेन्हा, नवराजपुर-५
श्री आधारभुत विद्यालय मेन्हा, नवराजपुर-५
श्री आधारभुत विद्यालय मेन्हा, नवराजपुर-५

   


श्री आधारभुत विद्यालय मेन्हा, नवराजपुर-५

विद्यालय परिचय

शिक्षक कर्मचारीको विवरण

तस्विरहरु

 ऐतिहासिक पृष्ठभूमिः

                                 विश्वको सर्वोच्च शिखर सगरमाथाको काखमा पर्ने तराइको घना आवादी भएको पूर्वाञ्चलको प्रदेश नं. २ सिरहा जिल्ला संसदिय क्षेत्र नं. २ को प्रादेशिक निर्वाचन क्षेत्र - क अन्तर्गत गाउँपालिका नवराजपुर वडा नं. ५ मेन्हा टोलमा जनजाति अति पिछाडिएको जाति मल्लाह (माझी), कोइरी, साफी, माली समुगायको शैक्षिक अवस्था एकदमै कनजोर भएको यस समुदायमा वुद्धिजिवि आफ्नै लगानीमा फुसको घरबाट विद्यालयको स्थापना २०४५ सालमा गरियो। २०४५ सालमा जिल्ला शिक्षा कार्यालयबाट अनुमति प्राप्त भई हाल सम्म प्रारम्भिक बाल विकास देखि कक्षा -४ सम्म सञ्चालन भएको यो विद्यालयको नाउँ श्री आधारभूत विद्यालय मेन्हा विद्यालयको विकासको क्रममा जग्गाको आवश्यकता देख्दा नवराजपुर - ५ का संस्थापक वुद्धिजिवी श्री गंगा प्रसाद मुखियाले १ लाख पच्चिस हजारको मूल्य बरावरको ०-१-० (एक कठ्ठा) जग्गा २०६९ सालमा दान गर्नुभयो।

     भौगोलिक अवस्थाः

                                नेपालको तराई क्षेत्रमा पर्ने संघीय क्षेत्र नं.  क अन्तर्गत सिराहा जिल्ला गाउँपालिका नवराजपुर - ५ अन्तर्गतको गाउँ मेन्हामा यो विद्यालय अवस्थित छ। यो विद्यालय मेन्हाको उत्तरपट्टीको ऐलानी चौरमा ०-५-० (पाँच कठ्ठा) ऐलानी, विद्यालयको नाउँमा रहेको ०-१-० (एक कठ्ठा) गरी जम्मा ०-६-० (छ कठ्ठा) मा फैलिएको छ । विद्यालयको ७०० मिटर उत्तरपट्टी राजमार्ग , १ कि.मि. दक्षिणमा पर्ने भरातको विहार साज्यको वोर्डर , पश्चिम देवनगर गाउँ, र पूर्वमा भगवानपुर गाउँपालिका छ।

 

   विद्यालयको अवस्था विश्लेषणः 

                     प्रारम्भिक बाल विकास देखि कक्षा ४ सम्म संचालित यस विद्यालयको चालु शैक्षिक कक्षागत विद्यार्थी विवरण यस प्रकार छनः-

              

(क) कक्षा १ मा भर्ना भएका ३५ जना मध्ये प्रारनभिक बालविकासको अनुभव सहित भर्ना भएको विद्यार्थी संख्या १८ जना रहेको छ।

(ख) विद्यालयमा भर्ना भएको कूल ११७ मध्ये ६४ जना  छात्रा सहेका छन्। 

 

नाम

पद

ठेगाना

योग्यता

फोन नं

दिपेन्द्र कुमार यादव

प्र.अ.  बरियारपट्टी-१   M.Ed ९८०७७१४३००

दिलिप कुमार मुखिया

शिक्षक  नवराजपुर - ५    I.Ed ९८०७७४९९०२

बबिता महतो

बाल शिक्षक  नवराजपुर - ५    I.Ed.  

गंगा महतो

का.स  नवराजपुर - ५    साक्षर  

विनिता कुमारी यादव

स्वंयम सेवक शिक्षिका/td>  नवराजपुर -५    I.Ed.  

              

विद्यालय प्र.अ र सूचना अधिकारीको विवरण

प्रधानाध्यापक

  • दिपेन्द्र कुमार यादव
  • ९८०७७१४३००

 

सुचना अधिकारी

हामि सम्म आउने नक्सा