सामाचार
संस्था दर्ता सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
१ बजेको समय भित्र आइ रीट पुगेको अवस्था भए सोही दिन र त्यस पछिको समयमा आएमा भोली पल्ट साथै रीट नपुगेको अवस्थामा अझ समय लाग्नेछ ।
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष
सेवा दिने कार्यालय:
सम्बन्धि वडा कार्यालय
सेवा शुल्क:
रु. ३००।–
आवश्यक कागजातहरु:
वश्यक कागजातहरुः-
- विधान वा नियमावली,
- निवेदन, ना.प्र.प.को प्रतिलिपी,
- संस्था आफ्नो घरमा रहने भए जग्गा धनी प्रमाण पूर्जा र घर नक्सा पास प्र.प.को प्रतिलिपी,
- चालु आ.व. सम्म मालपोत कर अथवा एकिकृत सम्पत्ति कर तिरेको वा चुक्ता गरेको रसिद,
- संस्था भाडामा वा बहालमा रहने भए सम्झौता पत्र र बहाल कर तिरेको रसिद ।
- उल्लेखित कागजातहरु सहित सम्बन्धित वडा कार्यालयमा निवेदन दिनु पर्नेछ । आवश्यक परेमा स्थलगत सरजमिन मुचल्का तथा अन्य जाँचबुझको आधारमा गरिनेछ ।