Home » Helen Keller International को सहयोग तथा यस नवराजपुर गाउँपालिका र दलित विकास मञ्चको संयुक्त साझेदारीमा आज मिति २०८३/०१/१७ गते "सुनौलो हजार दिनका आमाहरु तथा ५ वर्ष मुनिका बालबालिकाहरुको समुदायस्तरमा पोषण लेखाजोखा कार्यक्रम" सम्पन्न गरियो
Helen Keller International को सहयोग तथा यस नवराजपुर गाउँपालिका र दलित विकास मञ्चको संयुक्त साझेदारीमा आज मिति २०८३/०१/१७ गते "सुनौलो हजार दिनका आमाहरु तथा ५ वर्ष मुनिका बालबालिकाहरुको समुदायस्तरमा पोषण लेखाजोखा कार्यक्रम" सम्पन्न गरियो