सामाचार
बिस हजारी मन्दिर, नवराजपुर वडा न. ४
नवराजपुर गा.पा.को पहिलो आमसभा
कृषि उत्पादन वृद्धिका लागि सिंचाई र प्रविधि सेवा
सुन्दर शान्त हाम्रो नवराजपुर
बिस हजारी मन्दिर, अषाढ महिनाको मेलामा हजारै नेपाली र भारतिय भक्तजन सहभागि हुन्छन
नवराजपुर प्राथमिक स्वास्थय केन्द्र
रमेश महतो स्म्रिति माध्यामिक विधालय, फुलबरिया नवराजपुर-३
नवराजपुर गाउँपालिका को प्रशासकिय भवन
नवराजपुर गाउँपालिका
रामजान्की मन्दिर देवनगर
देवनगर रामजान्कि मन्दिर प्रांगनमा रहेको ऐतिसाहिक पिपल को रूख
हुलाकि राजमार्ग, सोनवर्षा,नवराजपुर-४
नवराजपुर गा.पा. कर्मचहारी
सूचना तथा समाचार
-
मिति: 01/22/2025 - 14:51
-
मिति: 01/16/2025 - 16:38
-
मिति: 01/11/2025 - 12:54
-
मिति: 01/10/2025 - 12:56
-
मिति: 01/08/2025 - 16:45
जनप्रतिनिधि
आज मिति २०८१ कार्तिक ८ गते आसमान नेपाल द्वारा आयोजित USAID समतामूलक र समावेशी शिक्षा कार्यक्रमको "परिचयात्मक कार्यक्रम" को केहि तस्विरहरु।
महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई नसर्ने रोग तथा मानसिक स्वास्थ्य सम्बन्धी अभिमुखीकरण कार्यक्रम
रोजगार केन्द्र द्वारा आयोजित आज मिति २०८१ बैशाख ३१ गते, प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत श्रमको सम्मान राष्ट्रको अभियान सम्बन्धी अभिमुखिकरण कार्यक्रमको केहि तस्विरहरू ।
USAID द्वरा संचालित सार्वजानिक वित्तिय व्यवस्थापन कार्यक्रम जनकपुरको होटल सितासरनमा मिति २०८१ बैशाख २४ यस नवराजपुर गाउँपालिकाको IT Officer सहभातिताको तस्विरहरु ।
निजी तथा सार्वजनिक जग्गामा वृक्षारोपनका लागि तरिका तथा प्रकृयाबारे अभिमुखिकरण दुइ दिने तालिमको तस्विरहरु
"समृद्धिका लागि वन परियोजना" मूल नाराका साथ मिति २०८१ बैशाख २१ गते शुक्रवारको दिन बसेको पालिका स्तरिय वन वातावरण तथा विपद् व्यवस्थापन समितिको बैथकको केहि तस्विरहरु।
सेवाहरु
नागरिकता सिफारिस
घर जग्गा नामसारी सिफारिस
नागरिकता प्रतिलिपी सिफारिस
जन्म दर्ता
नाम, थर संशोधन
बसोबास प्रमानित
मृत्यु प्रमानित
नाता प्रमानित
सेवा प्रकारः- नगरिता सिफारिस
सेवा समयः- १ बजेको समय भित्र आइ रीट पुगेको अवस्था भए सोही दिन र त्यस पछिको समयमा आएमा भोली पल्ट साथै रीट नपुगेको अवस्थामा अझ समय लाग्नेछ ।
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरुः-

- निवेदन,
- जन्म दर्ता प्र.प. को प्रतिलिपी,
- शैक्षिक प्र.प. हरुको प्रतिलिपी,
- बाबु आमाको नागरिकता प्र.प.को प्रतिलिपी,
- बिबाहित भएको अवस्थामा बिबाह दर्ता प्र.प.को प्रतिलिपी, बाबको नाागरिकता प्र.प.को प्रतिलिपी, पतिको ना.प्र.प.को प्रतिलिपी,
- व्यक्तिगत घट्ना दर्ता लागू हुन भन्दा पहिलाको जन्म तथा बिबाह भएको अवस्थामा जन्म तथा बिबाह प्रमाणित सिफारिस,
- पासपोर्ट साइजको २ प्रति फोटो ।
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- १ बजेको समय भित्र आइ रीट पुगेको अवस्था भए सोही दिन र त्यस पछिको समयमा आएमा भोली पल्ट साथै रीट नपुगेको अवस्थामा अझ समय लाग्नेछ ।
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- उल्लेखित कागजातहरु सहित सम्बन्धित वडा कार्यालयमा निवेदन दिनु पर्नेछ । आवश्यक परेमा स्थलगत सरजमिन मुचल्का तथा अन्य जाँचबुझको आधारमा प्र.प.प्रदान गरिनेछ ।

- घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेको निवेदन,
- ना.प्र.प.को प्रतिलिपी,
- जग्गा धनी पूर्जाको प्रतिलिपी,
- मृतकबाट भए मृत्यू दर्ता प्र.प.को प्रतिलिपी,
- फाइल नक्साको प्रतिलिपी,
- आवश्यक परेको अवस्थामा मृतक संग हकवालाले काययम गरेको नाता प्रमाणित प्र.प.को प्रतिलिपी,
- चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद,
- स्थलगत सर्जमिन मुचुल्का र कानुनी जटिलता देखिएमा कानुनी राय प्रतिवेदन,
- पासपोर्ट साइजको २ प्रति फोटो ।
सेवा प्रकारः- प्रतिलिपी सिफारिस
सेवा समयः- १ बजेको समय भित्र आइ रीट पुगेको अवस्था भए सोही दिन र त्यस पछिको समयमा आएमा भोली पल्ट साथै रीट नपुगेको अवस्थामा अझ समय लाग्नेछ ।
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- उल्लेखित कागजातहरु सहित सम्बन्धित वडा कार्यालयमा निवेदन दिनु पर्नेछ । आवश्यक परेमा स्थलगत सरजमिन मुचल्का तथा अन्य जाँचबुझको आधारमा सिफारिस गरिनेछ ।

- निवेदन
- नागरिकता प्र.प.को प्रतिलिपी,
- हाले खिचिएको फोटो ।
सेवा प्रकारः- जन्म दर्ता
सेवा समयः- १ बजेको समय भित्र आइ रीट पुगेको अवस्था भए सोही दिन र त्यस पछिको समयमा आएमा भोली पल्ट साथै रीट नपुगेको अवस्थामा अझ समय लाग्नेछ ।
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरुः-
सेवा समयः- १ बजेको समय भित्र आइ रीट पुगेको अवस्था भए सोही दिन र त्यस पछिको समयमा आएमा भोली पल्ट साथै रीट नपुगेको अवस्थामा अझ समय लाग्नेछ ।
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरुः-
- निवेदन,
- सुचकले भरी पेश गरेको जन्मदर्ता अनसुचि २ फारम कालो मसिले भरी पेश गर्नु पर्ने
- नवजात शिशुको आमा र बुबाको शक्कल नागरिकता प्रमान पत्र,
- अस्पतालमा जन्म भएकाको हकमा अस्पतालको जन्म प्रमान सहित सुचक हुन सक्ने एकै परिवार मध्यका कुनै सद्स्यको सकल नागरिकता,
- गा.पा. बाहिरबाट आएको व्यक्तिको हकमा बसाई सराई दर्ताको प्रमान पत्रको प्रतिलिपि
सेवा प्रकारः- नाम, थर संशोधन
सेवा समयः- १ बजेको समय भित्र आइ रीट पुगेको अवस्था भए सोही दिन र त्यस पछिको समयमा आएमा भोली पल्ट साथै रीट नपुगेको अवस्थामा अझ समय लाग्नेछ ।
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- उल्लेखित कागजातहरु सहित सम्बन्धित वडा कार्यालयमा निवेदन दिनु पर्नेछ ।
आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरुः-
सेवा समयः- १ बजेको समय भित्र आइ रीट पुगेको अवस्था भए सोही दिन र त्यस पछिको समयमा आएमा भोली पल्ट साथै रीट नपुगेको अवस्थामा अझ समय लाग्नेछ ।
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- उल्लेखित कागजातहरु सहित सम्बन्धित वडा कार्यालयमा निवेदन दिनु पर्नेछ ।
आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरुः-
- सम्बन्धीत व्यक्तिको नागरिकता प्रमानपत्रको प्रतिलिपि १ प्रति
- नाम, थर आदी फरक परेको सम्बन्धीत कगजपत्रको प्रतिलिपि १ प्रति
- सम्बन्धीत वडा कार्यालयको मुचूल्का एवंम सिफारिस
सेवा प्रकारः- बसोबास प्रमानित
सेवा समयः- १ बजेको समय भित्र आइ रीट पुगेको अवस्था भए सोही दिन र त्यस पछिको समयमा आएमा भोली पल्ट साथै रीट नपुगेको अवस्थामा अझ समय लाग्नेछ ।
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- उल्लेखित कागजातहरु सहित सम्बन्धित वडा कार्यालयमा निवेदन दिनु पर्नेछ ।
आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरुः-
सेवा समयः- १ बजेको समय भित्र आइ रीट पुगेको अवस्था भए सोही दिन र त्यस पछिको समयमा आएमा भोली पल्ट साथै रीट नपुगेको अवस्थामा अझ समय लाग्नेछ ।
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- उल्लेखित कागजातहरु सहित सम्बन्धित वडा कार्यालयमा निवेदन दिनु पर्नेछ ।
आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरुः-
- सम्बन्धीत व्यक्तिको नागरिकता प्रमानपत्रको प्रतिलिपि १ प्रति
- जग्गा धनी दर्ता प्रमान पुर्जाको प्रतिलिपि
- सम्बन्धीत वडा अध्यक्षको सिफारिस
सेवा प्रकारः- मृत्यु प्रमानित
सेवा समयः- १ बजेको समय भित्र आइ रीट पुगेको अवस्था भए सोही दिन र त्यस पछिको समयमा आएमा भोली पल्ट साथै रीट नपुगेको अवस्थामा अझ समय लाग्नेछ ।
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- उल्लेखित कागजातहरु सहित सम्बन्धित वडा कार्यालयमा निवेदन दिनु पर्नेछ ।
आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरुः-
सेवा समयः- १ बजेको समय भित्र आइ रीट पुगेको अवस्था भए सोही दिन र त्यस पछिको समयमा आएमा भोली पल्ट साथै रीट नपुगेको अवस्थामा अझ समय लाग्नेछ ।
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- उल्लेखित कागजातहरु सहित सम्बन्धित वडा कार्यालयमा निवेदन दिनु पर्नेछ ।
आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरुः-
- सम्बन्धीत व्यक्तिको नागरिकता प्रमानपत्रको प्रतिलिपि १ प्रति
- सम्बन्धीत वडा अध्यक्षको सिफारिस सहितको निवेदन
- आवश्यक भएमा सर्जमिन मुचुल्का
सेवा प्रकारः- नाता प्रमानित
सेवा समयः- १ बजेको समय भित्र आइ रीट पुगेको अवस्था भए सोही दिन र त्यस पछिको समयमा आएमा भोली पल्ट साथै रीट नपुगेको अवस्थामा अझ समय लाग्नेछ ।
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- उल्लेखित कागजातहरु सहित सम्बन्धित वडा कार्यालयमा निवेदन दिनु पर्नेछ ।
आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरुः-
सेवा समयः- १ बजेको समय भित्र आइ रीट पुगेको अवस्था भए सोही दिन र त्यस पछिको समयमा आएमा भोली पल्ट साथै रीट नपुगेको अवस्थामा अझ समय लाग्नेछ ।
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- उल्लेखित कागजातहरु सहित सम्बन्धित वडा कार्यालयमा निवेदन दिनु पर्नेछ ।
आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरुः-
- गा.पा. बाहिरका नागरिकता प्रमानपत्र भएमा बसाइ सराई दर्ता प्रमान पत्रको प्रतिलिपि
- मृतकसँगको नाता प्रमाणित गर्नु परेमा मृत्यु प्रमाण पत्रको प्रतिलिपि
- हकवालाहरुको नागरिकता प्रमानपत्रको प्रतिलिपि
- नावालकको हकमा जन्म दर्ता प्रमान पत्रको प्रतिलिपि
- रितपूर्वक सम्वन्धीत वडाको सर्जमिन मुचुल्का
- हालसालै खिचिएको पासपोर्ट साइज फोटो २/२ प्रति
- पेन्सनको हकमा पेन्सन पट्टाको प्रतिलिपि
जानकारी
-
मिति: 01/16/2024 - 18:18
-
मिति: 07/04/2023 - 13:51
-
मिति: 07/04/2023 - 13:51
-
मिति: 07/04/2023 - 12:53
-
मिति: 11/10/2020 - 16:12
-
मिति: 09/29/2024 - 14:50
-
मिति: 08/25/2024 - 10:47
-
मिति: 08/08/2022 - 10:35
-
मिति: 08/08/2022 - 10:34
गा.पा. अन्तर्गतका विद्यालयहरु
विद्युतीय शासन सेवा
हाम्राे फेसबुक
बजेट तथा योजना कार्यक्रम
-
मिति: 09/29/2024 - 14:50
-
मिति: 08/25/2024 - 10:47
-
मिति: 08/08/2022 - 10:35
-
मिति: 08/08/2022 - 10:34
हामीसम्म आउने नक्सा
सामाजिक सुरक्षा
आर्थिक सूचना
-
मिति: 01/16/2024 - 18:18
-
मिति: 07/04/2023 - 13:51
-
मिति: 07/04/2023 - 13:51
-
मिति: 07/04/2023 - 12:53
-
मिति: 11/10/2020 - 16:12
Video Document
नीति तथा कार्यक्रम / विनियोजन विधेयक
-
मिति: 09/29/2024 - 14:47