सामाचार

बिस हजारी मन्दिर, नवराजपुर वडा न. ४

नवराजपुर गा.पा.को पहिलो आमसभा

कृषि उत्पादन वृद्धिका लागि सिंचाई र प्रविधि सेवा

सुन्दर शान्त हाम्रो नवराजपुर

बिस हजारी मन्दिर, अषाढ महिनाको मेलामा हजारै नेपाली र भारतिय भक्तजन सहभागि हुन्छन

नवराजपुर प्राथमिक स्वास्थय केन्द्र

रमेश महतो स्म्रिति माध्यामिक विधालय, फुलबरिया नवराजपुर-३

नवराजपुर गाउँपालिका को प्रशासकिय भवन

नवराजपुर गाउँपालिका

रामजान्की मन्दिर देवनगर

देवनगर रामजान्कि मन्दिर प्रांगनमा रहेको ऐतिसाहिक पिपल को रूख

हुलाकि राजमार्ग, सोनवर्षा,नवराजपुर-४

नवराजपुर गा.पा. कर्मचहारी

"सूचना प्रविधिको अभियान, सिजिटल नेपालको निर्माण" राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०१५ को शुभकामा

नवराजपुर गा.पा.को १७औ गाउँसभा
सूचना तथा समाचार
-
मिति: 06/17/2025 - 14:05
-
मिति: 06/10/2025 - 11:54
-
मिति: 06/05/2025 - 20:26
-
मिति: 06/03/2025 - 16:59
-
मिति: 06/03/2025 - 16:55
जनप्रतिनिधि







सेवाहरु
नागरिकता सिफारिस
घर जग्गा नामसारी सिफारिस
नागरिकता प्रतिलिपी सिफारिस
जन्म दर्ता
नाम, थर संशोधन
बसोबास प्रमानित
मृत्यु प्रमानित
नाता प्रमानित


- निवेदन,
- जन्म दर्ता प्र.प. को प्रतिलिपी,
- शैक्षिक प्र.प. हरुको प्रतिलिपी,
- बाबु आमाको नागरिकता प्र.प.को प्रतिलिपी,
- बिबाहित भएको अवस्थामा बिबाह दर्ता प्र.प.को प्रतिलिपी, बाबको नाागरिकता प्र.प.को प्रतिलिपी, पतिको ना.प्र.प.को प्रतिलिपी,
- व्यक्तिगत घट्ना दर्ता लागू हुन भन्दा पहिलाको जन्म तथा बिबाह भएको अवस्थामा जन्म तथा बिबाह प्रमाणित सिफारिस,
- पासपोर्ट साइजको २ प्रति फोटो ।


- घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेको निवेदन,
- ना.प्र.प.को प्रतिलिपी,
- जग्गा धनी पूर्जाको प्रतिलिपी,
- मृतकबाट भए मृत्यू दर्ता प्र.प.को प्रतिलिपी,
- फाइल नक्साको प्रतिलिपी,
- आवश्यक परेको अवस्थामा मृतक संग हकवालाले काययम गरेको नाता प्रमाणित प्र.प.को प्रतिलिपी,
- चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद,
- स्थलगत सर्जमिन मुचुल्का र कानुनी जटिलता देखिएमा कानुनी राय प्रतिवेदन,
- पासपोर्ट साइजको २ प्रति फोटो ।


- निवेदन
- नागरिकता प्र.प.को प्रतिलिपी,
- हाले खिचिएको फोटो ।


- निवेदन,
- सुचकले भरी पेश गरेको जन्मदर्ता अनसुचि २ फारम कालो मसिले भरी पेश गर्नु पर्ने
- नवजात शिशुको आमा र बुबाको शक्कल नागरिकता प्रमान पत्र,
- अस्पतालमा जन्म भएकाको हकमा अस्पतालको जन्म प्रमान सहित सुचक हुन सक्ने एकै परिवार मध्यका कुनै सद्स्यको सकल नागरिकता,
- गा.पा. बाहिरबाट आएको व्यक्तिको हकमा बसाई सराई दर्ताको प्रमान पत्रको प्रतिलिपि


- सम्बन्धीत व्यक्तिको नागरिकता प्रमानपत्रको प्रतिलिपि १ प्रति
- नाम, थर आदी फरक परेको सम्बन्धीत कगजपत्रको प्रतिलिपि १ प्रति
- सम्बन्धीत वडा कार्यालयको मुचूल्का एवंम सिफारिस


- सम्बन्धीत व्यक्तिको नागरिकता प्रमानपत्रको प्रतिलिपि १ प्रति
- जग्गा धनी दर्ता प्रमान पुर्जाको प्रतिलिपि
- सम्बन्धीत वडा अध्यक्षको सिफारिस


- सम्बन्धीत व्यक्तिको नागरिकता प्रमानपत्रको प्रतिलिपि १ प्रति
- सम्बन्धीत वडा अध्यक्षको सिफारिस सहितको निवेदन
- आवश्यक भएमा सर्जमिन मुचुल्का


- गा.पा. बाहिरका नागरिकता प्रमानपत्र भएमा बसाइ सराई दर्ता प्रमान पत्रको प्रतिलिपि
- मृतकसँगको नाता प्रमाणित गर्नु परेमा मृत्यु प्रमाण पत्रको प्रतिलिपि
- हकवालाहरुको नागरिकता प्रमानपत्रको प्रतिलिपि
- नावालकको हकमा जन्म दर्ता प्रमान पत्रको प्रतिलिपि
- रितपूर्वक सम्वन्धीत वडाको सर्जमिन मुचुल्का
- हालसालै खिचिएको पासपोर्ट साइज फोटो २/२ प्रति
- पेन्सनको हकमा पेन्सन पट्टाको प्रतिलिपि
सेवाहरु


- निवेदन
- बाबु आमाको ना.प्र.प.को प्रतिलिपी,
- नाबालकको जन्म दर्ता प्र.प.को प्रतिलिपी,
- नाबालक भनी खुल्ने थप कुनै कागज भए पेश गनेृ,
- बालक स्वयं उपस्थित हुनु पर्ने,
- पासपोर्ट साइजको २ प्रति फोटो ।
- उल्लेखित कागजातहरु सहित सम्बन्धित वडा कार्यालयमा निवेदन
- दिनु पर्नेछ । आवश्यक परेमा स्थलगत सरजमिन मुचल्का तथा अन्य जाँचबुझको आधारमा दिइनेछ ।


- कुन निकायमा दर्ता गर्न चाहेको हो स्पस्ट खुल्ने गरिको निवेदन जस्तै पान नं. मा दर्ता आन्तरिक राजश्व, घरेलु तथा साना उद्योग, कम्पनी रजिष्टर वा सम्बन्धित स्थानिय निकायमा ,
- ना.प्र.प.को प्रतिलिपी,
- विदेशीको हकमा राहदानीको प्रमाणित प्रतिलिपी वा सम्बन्धित दुताबासले जारी गरेको निजको परिचय खुल्ने सिफारिस,
- पासपोर्ट साइजको २ प्रति फोटो,
- आफ्नै घर टहरामा संचालन गर्ने भए चालु आ.व. सम्म तिरेको मालपोत वा एकिकृत सम्पत्ति करको रसिद, बहालमा भए घर बहाल सम्झौता ।
- उल्लेखित कागजातहरु सहित सम्बन्धित वडा कार्यालयमा निवेदन दिनु पर्नेछ । आवश्यक परेमा स्थलगत सरजमिन मुचल्का तथा अन्य जाँचबुझको आधारमा दिइनेछ ।


- निवेदन,
- ना.प्र.प.को प्रतिलिपी,
- कुन निकायमा व्यवसाय नविकरण गर्न चाहेको हो सो निकायमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपी,
- उल्लेखित कागजातहरु सहित सम्बन्धित वडा कार्यालयमा निवेदन
- दिनु पर्नेछ । आवश्यक परेमा स्थलगत सरजमिन मुचल्का तथा अन्य जाँचबुझको आधारमा दिइनेछ ।


वश्यक कागजातहरुः-
- विधान वा नियमावली,
- निवेदन, ना.प्र.प.को प्रतिलिपी,
- संस्था आफ्नो घरमा रहने भए जग्गा धनी प्रमाण पूर्जा र घर नक्सा पास प्र.प.को प्रतिलिपी,
- चालु आ.व. सम्म मालपोत कर अथवा एकिकृत सम्पत्ति कर तिरेको वा चुक्ता गरेको रसिद,
- संस्था भाडामा वा बहालमा रहने भए सम्झौता पत्र र बहाल कर तिरेको रसिद ।
- उल्लेखित कागजातहरु सहित सम्बन्धित वडा कार्यालयमा निवेदन दिनु पर्नेछ । आवश्यक परेमा स्थलगत सरजमिन मुचल्का तथा अन्य जाँचबुझको आधारमा गरिनेछ ।


- विस्तृत व्यहोरा सहितको निवेदन,
- ना.प्र.प.को प्रतिलिपी,
- चालु आ.व. सम्म व्यवसाय नविकरण गरेको प्रमाण पत्रको सक्कलै प्रति ,
- स्थलगत प्रतिवेदन,
- विदेशीको हकमा राहदानी वा सम्बन्धित दुताबासले जारी गरेको निजका परिचय खुल्ने कागजातहरु ।
- उल्लेखित कागजातहरु सहित सम्बन्धित वडा कार्यालयमा निवेदन दिनु पर्नेछ । आवश्यक परेमा स्थलगत सरजमिन मुचल्का तथा अन्य जाँचबुझको आधारमा गरिनेछ ।
जानकारी
-
मिति: 06/25/2025 - 11:17
-
मिति: 01/16/2024 - 18:18
-
मिति: 07/04/2023 - 13:51
-
मिति: 07/04/2023 - 13:51
-
मिति: 07/04/2023 - 12:53
-
मिति: 05/05/2025 - 13:30
-
मिति: 09/29/2024 - 14:50
-
मिति: 08/25/2024 - 10:47
-
मिति: 08/08/2022 - 10:35
-
मिति: 08/08/2022 - 10:34
गा.पा. अन्तर्गतका विद्यालयहरु
विद्युतीय शासन सेवा
हाम्राे फेसबुक
बजेट तथा योजना कार्यक्रम
-
मिति: 05/05/2025 - 13:30
-
मिति: 09/29/2024 - 14:50
-
मिति: 08/25/2024 - 10:47
-
मिति: 08/08/2022 - 10:35
-
मिति: 08/08/2022 - 10:34
हामीसम्म आउने नक्सा
सामाजिक सुरक्षा
आर्थिक सूचना
-
मिति: 06/25/2025 - 11:17
-
मिति: 01/16/2024 - 18:18
-
मिति: 07/04/2023 - 13:51
-
मिति: 07/04/2023 - 13:51
-
मिति: 07/04/2023 - 12:53
Video Document
नीति तथा कार्यक्रम / विनियोजन विधेयक
-
मिति: 05/16/2025 - 10:22
-
मिति: 09/29/2024 - 14:47